मृतक यादवको परिवार भेट्न प्रचण्ड जनकपुरमा (भिडियो)

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम आइपुगेका छन्।

क्यान्सर पीडित माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएपछि उनलाई श्रद्धाञ्जली दिन प्रचण्ड जनकपुरधाम आएका हुन्।

अहिले उनले जनकपुरधाम १४ स्थित मृतक यादवको घर पुगेर परिवारलाई सान्त्वना दिएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *