काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको नारिताका तय गरिएका उडान रद्द गरेको छ ।
नेपाल एयरलाइन्सको १ जुलाईबाट ३१ जुलाई (साउन १६) सम्म हुने सबै उडान रद्द गरिएको निगमले जनाएको छ । एयरलाइन्सका अनुसार कोरोना महामारीका कारण उडान रद्द गर्नुपरेको हव ।
नेपाल एयरलाइन्सले नारिताका लागि प्रतिउडान ६० जनामात्र यात्रु लैजाँदै आएको थियो ।

Leave a Reply