काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट अएको छ ।
आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
हिजो छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको थियो । आज तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले सस्तिदै प्रतितोला १ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

Leave a Reply