काठमाडौं । नेपालका विभिन्न स्थानहरूमा आज पनि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।
प्रदेश-१, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति पनि सामान्यदेखि पूर्ण बदली रहिरहने हुँदा भारी वर्षा हुनसक्ने अनुमान छ ।

Leave a Reply