काठमाडौं । सरकारले बन्द रहेका संस्थानहरुलाई निजी क्षेत्रसँग मिलेर सञ्चालन गर्ने भएको छ ।
आर्थिक वर्ष २०७८/ ७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो कुरा बताएका हुन् । हेटौंडा कपडा उद्योग र गोरखकाली टायर कारखाना लगायतका संस्थानहरु पुनः सञ्चालन हुने भएको हो ।
सरकारले सम्झौता गरेको नीति विपारी निजी क्षेत्रले सञ्चालन गरेमा सबै सम्पती सरकारले लिने छ ।

Leave a Reply