काठमाडौं । जसपा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई काउन्टर स्पष्टीकरण सोध्दै २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण नबुझाए दलबाट निष्कासन गर्ने चेतावनी दिएका थिए ।
यादवले सोही व्यहोराको २४ घण्टे स्पष्टीकरण सोधेलगत्तै ठाकुरले काउन्टर जवाफ दिएका हुन् ।
यो पनि पढ्नुहोस् : महन्थसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने उपेन्द्र पक्षको लिखित चेतावनी


Leave a Reply