गगन थापाको आह्वान: १४९ जना सांसद् अदालत जाउँ

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य गगन थापालले सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जानुपर्ने बताएका छन् ।

उनले १४९ जना सांसदको दाबीलाई संसदमा परीक्षण नगरिकन राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको बर्खिलाफ निर्णय गरेको भन्दै असन्तुष्टि प्रकट गरेका हुन् ।

फेसबुकमा थापाले लेखेका छन्, ‘१४९ सांसदको ७६९५० बमोजिमको दाबीलाई संसदमा परीक्षण नै नगरी राप र प्रमले संविधानको बर्खिलाप गरेको निर्णयविरुद्ध हामी अदालत गएनौं भने त फागुन ११ को सर्वोच्चकै फैसलाको अपमान हुन्छ ।

राजनीतिक लडाईसँगै १४९ जना सांसद आफूहरूको संवैधानिक हकका लागि अदालतमै उभिएर कानुनी लडाईं लड्न तयार रहनुपर्ने थापाको भनाइ छ ।

Comments

3 responses to “गगन थापाको आह्वान: १४९ जना सांसद् अदालत जाउँ”

  1. पुकार थापा - पाँचखाल Avatar
    पुकार थापा – पाँचखाल

    थुइक्क बाख्रा-चोर ! को जान्छन १४९ जना सांसद ?? एमालेको २७ जना भू .पू . सांसद मध्ये ७ जना पनि जादैनन माकुनेको फर्जी काम थियो भनेर प्रष्ट थियो भनेर घाम जत्ति कै छर्लंग भैसक्यो हैन र ??? त्यस्तै अरु पार्टीका सांसदहरुको हालत छ ।

    1. nabin paudel Avatar
      nabin paudel

      केपि ओलिको आचिलाइ खिर भनेर खानेहरुले गगन लाई बाख्रा चोर भनेको कत्ती सुहाउदैन

  2. गाउले Avatar
    गाउले

    ‘कस्ता कस्ता कहाँ गए, खसी हिड्यो अदालत!’ नयाँ उखान बनो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *