कैलाली । कञ्चनपुरमा निषेधाज्ञा पुन: थप गरिएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञा आगामी जेठ १५ गते सम्म जारी हुने भएको हो ।
जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिस अनुसार १५ गते सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जानकारी दिएका छन् ।
उनले नयाँ भेरियन्टको कोरोना फैलिरहेको हुँदा थप जोखिम बढेको समेत बताए ।

Leave a Reply