काठमाडौं । मध्यपूर्वमा बसोबास गरिरहेका नेपालीले ५६० अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । एनआरएनएका अध्यक्ष कुमार पन्तले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई सिलिन्डर हस्तान्तरण गरे ।
सरकारलाई सहयोग गरिएका ती सिलिन्डर सुदूरपश्चिम र कर्णाली प्रदेशका लागि एक/एक सय, लुम्बिनीका लागि २००, प्रदेश २ का लागि ८५ र गण्डकीमा ७५ थान वितरण गरिदिन अनुरोध गरिएको छ ।

Leave a Reply