काठमाडौं । प्रतिनिधिसभाको बैठक शुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक शुरु भएको हो । विश्वासको मत लिने सम्बन्धी सबै प्रक्रिया आजै सकिने भएको छ।

Leave a Reply