काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि आवासीय राजदूत रामकाजी खड्कालाई होली सी तथा सर्विया मामिला हेर्ने कार्यभार तोकेकी छिन् ।
उनलाई ती मुलुकको समेत राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply