काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ९०० रूपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ९०० रूपैयाँ तोकिएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४५० रूपैयाँ छ । हिजो एक हजार ३१५ मा कारोबार भएको चाँदी २० रूपैयाँ घटेर एक हजार २९५ मा कारोबार भइरहेको छ ।

Leave a Reply