काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग गरेको छ ।
नयाँ सरकार गठनका लागि पार्टीले अग्रसरता लिने निर्णय कांग्रेस केन्द्रीय समिति बैठकले गरेको हो ।
कांग्रेसका एक केन्द्रीय सदस्यले यस्तो निर्णय गरेकोनेपाल प्रेसलाइ जानकारी दिए । ढिला गरी सुरु भएको बैठक अहिले पनि जारी छ ।
Leave a Reply