बादलसहित २३ माओवादी नेता एमाले केन्द्रीय सदस्यमा मनोनीत, प्रवक्तामा प्रदीप ज्ञवाली

काठमाडौं । रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

माओवादीसँग एकता गर्दा मनोनीत भएका ४२ जना स्वत: केन्द्रीय सदस्य भएका छन् । योसँगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ ।

केन्द्रीय सदस्यमा मनोनीत भएकाहरूको नामावली हेर्नुस्-

१. रामबहादुर थापा

२. टोपबहादुर रायमाझी

३. लेखराज भट्ट

४. मणिचन्द्र थापा

५. प्रभु साह

६. टंक आङबुहाङ

७. पासाङ शेर्पा

८. ज्वाला शाह

९. टेकबहादुर बलमपाखी

१०. कमल चौलागाईं

११. मनोज थापा

१२. विषमलाल अधिकारी

१३. लीलाबहादुर थापा

१४ दधिराम न्यौपाने

१५. गिरधरि लाल

१६. दावा लामा

१७. झपट बोहोरा

१८. चन्द्रबहादुर खड्का

१९. गौरीशंकर चौधरी

२०. डम्बर विष्ट

२१. दिनेश पन्थी

२२. धर्मराज रेग्मी

२३. नवीन रोक्का

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *