काठमाडौं । आज दिउँसो प्रदेश एक, बागमती तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य वर्षा र हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विभागका अनुसार देशका बाँकी भू-भागमा भने मौसम सफा रहने छ ।
राति भने सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने विभागले जनाएको छ ।

Leave a Reply