पुनर्निर्मित सिंहदरबारबाट प्रधामन्त्रीले तीन वर्षका उपलब्धि सार्वजनिक गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिहदरबारका तीन मोहडा(उत्तर,पूर्व र दक्षिण) को पुनर्निमाण सम्पन्न भएकोमा त्यसको समुद्घाटन गर्ने भएका छन्।

ओलीले सोमबार बिहान ११ बजे पुनर्निर्मित सिंहदरबार भवनको उद्घाटन गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विनाशकारी भूकम्प आउनुपूर्वको अवस्थामा जस्तै अब सिंहदरबार मुख्य भवनबाट सन्चालन हुनेछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधामन्त्री ओलीले वर्तमान सरकारका तीन बर्षका प्रमुख उपलब्धिहरूको बारेमा प्रेस ‘ब्रिफिङ’ समेत गर्नेछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *