Tag: हुकुम बस्नेत

  • दाङ एमाले अध्यक्षमा बस्नेत निर्वाचित, १२१ सदस्यीय जिल्ला कमिटी

    दाङ एमाले अध्यक्षमा बस्नेत निर्वाचित, १२१ सदस्यीय जिल्ला कमिटी

    रूपन्देही । नेकपा एमाले दाङको १३ औ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष पदमा हुकुम बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।

    कमिटीको उपाध्यक्षमा राममणि पाण्डे, सचिमा मनोहर बुढाथोकी, उपसचिवमा कृष्ण भुसाल र हिरा देवी पुन निर्वाचित भएको पत्रकार सविन प्रियासनले जानकारी दिए ।

    अधिवेशनले १२१ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीमा १० सदस्यपछि मनोनित गर्ने जनाइएको छ ।