Tag: सौरभ ढकाल

  • नेपाल प्रेसकर्मी ढकाललाई पितृशोक

    नेपाल प्रेसकर्मी ढकाललाई पितृशोक

    काठमाडौं । नेपाल प्रेस सहकर्मी सौरभ ढकाललाई पितृशोक परेको छ । उनका पिता किरणप्रसाद ढकालको जेठ २ गते कोरोनभाइरस संक्रमणको कारण निधन भएको थियो ।

    ढकालको निधनमा नेपाल प्रेसले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, म्याक्स टेलिभिजन परिवारले पनि उनको निधनमा शोक व्यक्त गरेको छ ।

    सौरभ नेपाल प्रेसका सूचना प्रविधि विभागका संयोजक समेत हुन् ।