Tag: सहसचिव पदस्थापन

  • बढुवा भएका ४४ सहसचिवको विभिन्न मन्त्रालय र निकायमा पदस्थापन (सूचीसहित)

    बढुवा भएका ४४ सहसचिवको विभिन्न मन्त्रालय र निकायमा पदस्थापन (सूचीसहित)

    काठमाडौँ । सरकारले एक महिनाअघि उपसचिवबाट सहसचिवमा बढुवा भएका ४४ सहसचिवको पदस्थापन गरेको छ । बिहिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठता र कार्यक्षमता मूल्याङ्कनको आधारमा बढुवा सिफारिस भएका उनीहरुको पदस्थापन तथा सरुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी गराए ।

    लोकसेवा आयोगका अध्यक्ष एवम एक सदस्यको अध्यक्षतामा रहेको बढुवा समितिले ज्येष्ठताका आधारमा २२ र कार्य क्षमताका आधारमा २२ गरेर ४४ जनाकाे बढुवाका लागि सिफारिस गरेकाे थियाे । त्यस बमाेजिम उनीहरुलाइ एकैसाथ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन तथा सरुवा गर्ने निर्णय गरिएकाे हो ।

                                                                            कार्यक्षमताबाट बढुवा भएकाकाे पदस्थापन

                                                                                जेष्ठताबाट बढुवा भएकाकाे पदस्थापन