Tag: संग्रिला बैंक

  • चितवनको हाकिमचोकमा सांग्रिला बैंकको ९६ औं शाखा

    चितवनको हाकिमचोकमा सांग्रिला बैंकको ९६ औं शाखा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चितवनको भरतपुरस्थित हाकिमचोकमा ९६‍औं शाखा स्थापना गरेको छ ।

    उक्त शाखा सञ्चालनमा आएसँगै यस क्षेत्रका सेवाग्राहीलाई सहज हुने बैंकले जनाएको छ । ग्राहकको सुविधालाई ध्यान दिएर नयाँ शाखा विस्तारलाई प्राथमिकतामा राखिएको बैंकले जनाएको छ ।