Tag: शिवरात्रि

  • शिवरात्रिमा आएका साधुलाई विदा गरिँदै, सयदेखि १५ हजारसम्म दक्षिणा

    शिवरात्रिमा आएका साधुलाई विदा गरिँदै, सयदेखि १५ हजारसम्म दक्षिणा

    काठमाडौँ । महाशिवरात्रिका लागि पशुपतिआएका साधुसन्तलाई आज विदा गरिँदैछ ।

    उनीहरुलाई पशुपति क्षेत्र विकास कोषले सयदेखि १५ हजार रुपैयाँसम्म दक्षिणा दिएर विदा गर्न लागेको हो ।

    कोषका अनुसार उनीहरुलाई बिहान ११ बजे दक्षिणासहित विदा गरिँदैछ ।

    साधुसन्तलाई स्तरअनुसार दक्षिणा दिने प्रचलन छ ।