Tag: पूर्णप्रतिबन्ध

  • सरकारले मोबाइल, गाडी र मदिरासहित १० वस्तु आयातमा लगायो पूर्णप्रतिबन्ध

    सरकारले मोबाइल, गाडी र मदिरासहित १० वस्तु आयातमा लगायो पूर्णप्रतिबन्ध

    काठमाडौं । उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि सरकारले आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० विलासीका वस्तु आयातमा रोक लगाएको हो ।

    सरकारले आगामी असार मसान्तसम्मका लागि मोबाइल, २५० सिसीमाथिका मोटरसाइकल, गाडी, मदिरा, सूर्तीजन्यपदार्थ, खेलौनासहित १० वस्तु आयातमा रोक लगाएको हो ।

    त्यस्तै कुरमुरे, लेजलगायत वस्तुमा पनि सरकारले प्रतिबन्ध लगाएको छ ।

    सरकारले उक्त वस्तु आयातमा प्रतिबन्ध लगाएको सूचना राजपत्रमै प्रकाशित गरेको छ ।