Tag: परराष्ट्र सेवा

  • परराष्ट्र सेवाका तीन अधिकृत उपसचिव बढुवाका लागि सिफारिस

    परराष्ट्र सेवाका तीन अधिकृत उपसचिव बढुवाका लागि सिफारिस

    काठमाडौं । परराष्ट्र सेवाका तीन जना राजपत्रांकित तृतिय श्रेणी अर्थात शाखा अधिकृतबाट राजपत्रांकित द्धितिय श्रेणी अर्थात उपसचिव बढुवाका लागि सिफारिस भएका छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा सिफारिस समितिले बिहीबार ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनबाट हुने बढुवाका लागि सिफारिस भएका हुन् ।

    बढुवाका लागि सिफारिस हुनेमा मन्त्रालयका शाखा अधिकृत कुल बहादुर मगर, शिवानी बस्नेत र सबिता नकर्मी रहेका छन् ।

  • परराष्ट्र सेवाका ३ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

    परराष्ट्र सेवाका ३ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

    काठमाडौं । परराष्ट्र सेवाका तीन जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिले बिहीबार मन्त्रालयको रिक्त पदमा ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सुधीर भट्टराई, घनश्याम लम्साल र तेज बहादुर क्षेत्रीको नाम सिफारिस गरेको हो । अब सरकारले अब ३ जनालाई नै सहसचिवमा बढुवा गर्नेछ ।