Tag: नक्कली पिसिआर रिपोर्ट

  • ह्याम्स अस्पतालको नक्कली पिसिआर रिपोर्ट बनाएर दुबई जान खोज्ने पक्राउ

    ह्याम्स अस्पतालको नक्कली पिसिआर रिपोर्ट बनाएर दुबई जान खोज्ने पक्राउ

    काठमाडौं । ह्याम्स अस्पतालको नक्कली पिसिआर रिपोर्ट बनाएर दुबई जान खोज्ने एक जना पक्राउ परेका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट दुबई जान खोज्ने राहदानी नम्बर १०३६९९०८ वाहक बारा बारागढी ५ घर भएका सुदिप चौधरीलाई हेम्स अस्पतालको नक्कली पिसिआर रिपोर्ट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    उनलाई फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेको अवस्थामा पिसिआर रिपोर्ट नक्कली भएको खुलेपश्चात प्रहरीले पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।