Tag: देवराज जोशी

  • सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले गरे पदभार ग्रहण (भिडिओ)

    सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले गरे पदभार ग्रहण (भिडिओ)

    कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गरेका हुन् । २३ गते प्रदेश प्रमुख नियक्त भएका जोशीले आज पदभार ग्रहण गरेका हुन् ।

    सरकारले यसअघिका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई हटाएर जोशीलाई नियुक्त गरेको हो ।

    सरकारले एकैचोटि तीनवटा प्रदेशका प्रदेश प्रमुख फेरेको थियो ।