Tag: तरुण विद्यार्थीको प्रदर्शन

  • कांग्रेस कार्यालयमा तरुण विद्यार्थीको प्रदर्शन

    कांग्रेस कार्यालयमा तरुण विद्यार्थीको प्रदर्शन

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकस्थल सानेपामा तरुण विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

    तरुण दल र नेविसंघको कार्यसमितिलाई पूर्णता दिन माग गर्दै तरुण दल र नेविसंघका कार्यकर्ताहरुले ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । सभापति शेरबहादुर देउवा भर्खरै बैठकस्थलमा आएका छन् ।