सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको पछिल्लो मतपरिणाम । अध्यक्ष– माओवादीः ७७७, एमालेः २९९ । उपाध्यक्ष– कांग्रेस ६८५, एमाले २७३ ।
Tag: जुगल
-

विवादका कारण रोकिएको सिन्धुपाल्चोक जुगलमा एमाले अधिवेशन सम्पन्न, अध्यक्षमा छिरिङ
काठमाडौं । आन्तरिक विवादका कारण रोकिएको सिन्धुपाल्चोकस्थित जुगल गाउँपालिकामा आज एमालेको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा छिरिङ दोर्जे तामाङ र उपाध्यक्षमा विष्णु दोङ चुनिएका छन् ।
त्यस्तै सचिवमा प्रेम तामाङ र उपसचिवमा फुलकाजी स्याङ्बो र हिरा सिलवाल निर्वाचित भएको सिन्धुपाल्चोक एमालेले जनाएको छ ।
यहाँ नेतृत्व छनोटमा विवाद भएपछि पालिका अधिवेशन स्थगित भएको थियो ।
