Tag: आगो निभाउन

  • १० तस्बिरमा हेर्नुहोस् बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउन भएका प्रयास

    १० तस्बिरमा हेर्नुहोस् बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउन भएका प्रयास

    काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउन हेलिकप्टरको प्रयोग गरिएको छ । काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा राति दुई बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याउने काम भइरहेको छ ।

    अनेक प्रयासका बाबजुत पनि आगो निभाउने प्रयास सफल भएको छैन ।

    काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रको बिस्कुट उद्योगमा आगो लागेको हो ।

    आगो निभाउन दमकल, पानी ट्यांकरको पनि प्रयोग भइरहेको छ ।

     

  • बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइँदै

    बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइँदै

    काठमाडौँ । बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउन हेलिकप्टरको प्रयोग गरिएको छ । काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा राति दुई बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याउने काम भइरहेको स्थानीयले जनाएका छन् ।

    अनेक प्रयासका बाबजुत पनि आगो निभाउने प्रयास सफल भएको छैन ।

    काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रको बिस्कुट उद्योगमा आगो लागेको हो ।

    आगो निभाउन दमकल, पानी ट्यांकरको पनि प्रयोग भइरहेको छ ।