Tag: अर्चना प्रधान

  • गणपति लघुवित्त वित्तीय संस्थाको अध्यक्ष प्रधान

    गणपति लघुवित्त वित्तीय संस्थाको अध्यक्ष प्रधान

    काठमाडौैं । गणपति लघुवित्त वित्तीय संस्थाको अध्यक्ष अर्चना प्रधान बनेकी छिन् । गणपति लघुवित्त वित्तीय संस्थको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा अर्चना प्रधानलाई चयन गरेको हो ।

    प्रधानले बैकिङ क्षेत्रमा २५ वर्षभन्दा धेरै काम गरिसकेकी छिन् ।