रेडक्रस तदर्थ समितिलाई काम गर्ने बाटो फुक्यो, सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिलाई कार्य सञ्चालनमा रोक लगाउन मागिएको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

यस निर्णयसँगै समितिले आफ्नो जिम्मेवारी अनुसार राहत तथा सामाजिक कार्य निरन्तरता दिने बाटो खुला भएको छ ।

ओली सरकारले साउन ९ गते शर्माको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो । विधान संशोधन र चुनाव गराउने म्याण्डेट पाएको तदर्थ समितिको ३ महिने म्याद पनि सकिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *