विश्वकप लिग-२ : अमेरिकाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा नेपालविरुद्ध अमेरिकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । सिरिजका दुई खेल गुमाएको नेपाल पहिलो जितको खोजीमा रहनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *