
काठमाडौं । निजामती कर्मचारीभित्र जेनजी समूह खुलेको छ ।
बुधबार जेनजी समूहले प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर प्रशासनिक नेतृत्व बहिर्गमनसहितका माग राखेको छ । जेनजी आन्दोलनपछि विभिन्न क्षेत्रमा जेनजी समूहहरु सक्रिय भएका छन् ।
यस्ता छन् जेनजी कर्मचारीले राखेका मागहरु:


Leave a Reply