काठमाडौं । माइतीघरबाट निस्किएको जेनजी प्रदर्शनकारीको जुलुस बानेश्वरस्थित संसद भवनतर्फ अघि बढेको छ । प्रहरीको ब्यारिकेड तोड्दै जुलस अगाडि बढेपछि तनाव उत्पन्न भएको छ ।
अहिले प्रदर्शनकारी संसद भवनको मूलगेट पुगेका छन् । प्रहरीसँगको मुठभेडले यस क्षेत्रको तनावग्रस्त छ ।

Leave a Reply