एमालेको झण्डामा सुनौलो रंगको हसिया हथौडा, निर्वाचन आयोगको प्रमुखमा फेरि डा. विजय सुब्बा

ललितपुर । नेकपा एमालेकाे निर्वाचन आयोगको प्रमुखमा डा. विजय सुब्बा दोहोरिएका छन् । उपप्रमुख सानुराजा पोखरेल र सचिव कुन्साङ लामा पनि दोहोरिएका हुन् ।

एमाले र अन्य कम्युनिष्ट पार्टीबीचको भिन्नता दर्शाउन झण्डाको रंग फरक बनाउने प्रस्ताव पारित भएको हो ।

एमालेले अब आफ्नो झण्डामा रातो पृष्ठभूमिमा सुनौलो रंगको हसिया हथौडा राख्ने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *