उपचुनावकाे निर्वाचन कार्यक्रम सार्वजनिक : असाेज २१ गते मनााेनयन दर्ता

काठमाडौं । आगामी कात्तिक १७ को रुपन्देही–३ को उपचुनाव लक्षित गरी निर्वाचन आयोगले चुनावी कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगबाट शुक्रबार स्वीकृत कार्यक्रमअनुसार असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ ।

त्यस्तै, सोही दिन ५ देखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गर्ने छ भने असोज २४ गते १ बजेदेखि साँझ ३ बजेसम्म यसअघि विभिन्न चरण पूरा गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तोकिएको छ ।

यस्तो छ कार्यतालिकाः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *