टी–२०आई सिरिजः नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक पूरा

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेदरल्यान्ड्सविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।

नेदरल्यान्ड्सविरुद्ध कुशलले ३८ बलमा अर्धशतक पूरा गरेका हुन् ।

नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभर २ बलमा ३ विकेट गुमाएर ९७ रन जोडेको छ ।

आसिफ शेख ७, भीम सार्की २७ र कप्तान रोहित पौडेल ५ रन बनाएर आउट भए ।

Comments

One response to “टी–२०आई सिरिजः नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक पूरा”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    जितीसक्यो नेपालले अपडेट गर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *