कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले चैत १० गते बस्नेगरी कार्यसम्पादन समितिको बैठक बोलाएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

बैठकले पछिल्ला समसायिक राजनीतिक घटनाक्रमबारे छलफल गरेर निर्णय गर्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *