एकैदिन २२ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार २०० ले घटेर एक लाख ६८ हजार १०० कायम भएको छ ।

बिहीबारको  सुनकाे मूल्य १लाख  ७० हजार  ३ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ मा कायम भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *