मन्त्रिपरिषदको बैठक बस्दै, के छन् एजेन्डा ?

काठमाडौं । मङ्गलवार मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक बिहान ११ बजे बस्ने भएको हो ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा माघ १८ गतेबाट सुरु हुने संसद अधिवेशन, संसदमा पेस गरिने विभिन्न विधेयक, सरकारका नियमित कामकारबाहीबारे छलफल हुनेछ ।

Comments

One response to “मन्त्रिपरिषदको बैठक बस्दै, के छन् एजेन्डा ?”

  1. Laleek Avatar
    Laleek

    जे भएपनि एक थान निजामती सेवा विधेयक तु. संसदमा पेश गरी फाष्ट ट्याकबाट पारित गराेस्, अरू केहि चाहिएन कर्मचारीहरूलाई, कुरा बुझ्नुभो नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *