काठमाडौं । चाडपर्वको समयमा किनमेल गर्ने मानिसहरुको भिडभाड बढेका कारण न्युरोड क्षेत्रमा गरिएको चारपाङग्रे
सवारी साधनको ड्राइभर्सन खुल्ला गरिएको छ ।
मानिसहरुको भीडभाडका कारण घटस्थापनाकाे दिनदेखि न्युरोडगेट, कमलाक्षी, भोटाहिटी र ईन्द्रचोकबाट सवारी साधन न्युरोड क्षेत्र प्रवेशमा रोक लगाइएको थियो ।
उक्त स्थानमा जाने मानिहरुको सुबिधालाई मध्येनजर गरी खुल्लामञ्चमा तोकिएको पार्किङ समेत हटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply