प्रधानमन्त्री देउवाका भाइको निधन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रातृशोक परेको छ । उनका सहोदर भाइ प्रेमबहादुर देउवाको आज बिहान वीर अस्पतालमा निधन भएको हो ।

प्रधानमन्त्री देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रेमबहादुर फोक्सो क्यान्सरबाट पीडित भएर केही समयदेखि उपचाररत थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *