
दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४ जनाको नाम सिफारिस गरेको छ ।
केन्द्रीय सदस्य योगेन्द्र चौधरी, महासमिति सदस्यद्वय जानकीलाल बस्नेत, कमल किशोर घिमिरे र महाधिवेशन प्रतिनिधि प्रदीपराज शर्माको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिए ।

Leave a Reply