
वीरगंज । मानव बेचबिखनका आरोपीलाई पर्सा प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।
२०६२ चैत १७ गतेदेखि मानव बेचबिखन (जीउ मास्ने बेच्ने)को कसुरमा फरार वीरगंज महानगरपालिका–१९ का ४५ वर्षीय सुरेसप्रसाद कलवारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पर्सा प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार कलवारलाई वीरगंज–९ बाट पक्राउ गरी थप अनुसन्धान थालिएको छ ।

Leave a Reply