काठमाडौं । एमालेको भावी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अलग्गै अवधारणा-पत्र तयार पारेका छन् ।
यही २७-२९ को महाधिवेशनमा बन्द सत्र हलमा पेश गर्ने गरी उनले फरक राजनीतिक तथा सांगठनिक प्रस्ताव तयार पारेका हुन् ।

Leave a Reply