
काठमाडौं । नबिल बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२ का बाट शेयरधनीहरुलाई लाभांश दिने भएको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) दिने जनाएको छ । उक्त लाभांश दिनेबारे बैंक सञ्चालक समितिको बैठक निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति दिएपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरेर शेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ ।

Leave a Reply