एमाले केन्द्रीय सदस्यमा हिमेशको दाबेदारी

काठमाडौं । युवा नेता हिमेश केसीले एमालेको आस्न महाधिवेशनमा केन्द्रीय सदस्यको दाबेदारी प्रस्तुत गरेका छन् । केसी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं-१० मा प्रतिस्पर्धा गरेका थिए ।

समृद्धिका लागि युवाको सशक्त सहभागिता, युवालाई अवसर, सीप र सम्मान दिने नीति निर्माण, दिगो र जनमुखी स्थानीय विकासलगायतको एजेण्डालाई उनले अघि सारेका छन् ।

दुई दशकभन्दा बढी समयदेखि उनी राजनीतिमा सक्रिय छन् । युवा संघ नेपाल र एमालेमा संगठितरूपमा उनले काम गर्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *