
दाङ । रूकुम पश्चिममा जनार्दन शर्मालाई नेकपाका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।
राजनीतिक रूपमा प्रचण्डसँग अलग्गिएपछि पहिलो पटक गृहजिल्ला पुगेका उनलाई नेकपा कार्यकर्ताले जनतालाई धोका दिएको भन्दै नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन् ।
प्रगतिशील अभियान, नेपाल पार्टीबाट गतिविधि बढाएका उनी भोलिको युवा भेलाका लागि रूकुम पश्चिम पुगेका हुन् ।


Leave a Reply