
काठमाडौँ । आज मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले शपथ लिने भएका छन् । शनिबार राति भएको छलफलपछि मन्त्रालयको भागवण्डामा दलहरुबीच सहमति बनेको छ ।
बैठका जसपा नेपालले सभामुखसहित तीन मन्त्रालय पाउने भएको छ । यस्तै, नेकपा एससहित समाहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई पनि मधेश सरकारका तीन मन्त्रालय उपलब्ध हुने बताइएको छ ।
मुख्यमन्त्रीसहित नेपाली काकांग्रेसले दुई मन्त्रालयमा चत्त बुझाउने छ ।
जनमत पार्टीले पनि दुई मन्त्रालय पाउने मोटामोटी सहमति बनेको छ ।
मुख्यमन्त्रीमा विश्वासको मत नपाएको लोसपा नेपालले पनि दुई मन्त्रालय पाउने भएको छ ।

Leave a Reply