‘नाउपा नेपाल’ ले पायो दर्ता प्रमाण पत्र, रेशम संरक्षक

काठमाडौं । रेशम चौधरीको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ता भएको छ ।

यसअघि पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीले छुट्टै दल दर्ता गराएका हुन् ।

रेशम चौधरी संरक्षक रहने नयाँ पार्टीको अध्यक्ष कबीर सोप छन् । चौधरी, कबीर सोप लगायत प्रमाण पत्र बुझ्न आयोग पुगेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *