
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीका श्रीमान चौधरी बिहीबार आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन पेश गरेका हुन्।
नागरिक उन्मुक्ति पार्टी नेपाल नाम प्रस्ताव गरेका चौधरीले ४५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका छन् भने जाँतो चुनाव चिन्ह प्रस्ताव गरेका हुन् ।

Leave a Reply